HimalKhabar.com :: A Complete Nepali Political News Portal
सरकारको पहिलो वर्ष: विस्मात् न हर्ष
व्यवस्थापिका, न्यायपालिका, राष्ट्र ब्याङ्क र प्रहरी सङ्गठनमा गर्नै नहुने हस्तक्षेप गरेको देउवा सरकारले कोभिड-१९ विरुद्धको खोप व्यवस्थापन, एमसीसी अनुमोदन, स्थानीय निर्वाचन आदिमा भने प्रशंसनीय काम गरेको छ।
स्वास्थ्य क्षेत्रः नाममा सेवा, व्यवहारमा चरम व्यापार
निजी अस्पतालमा चिकित्सकलाई रकम सङ्कलनमा दिइने ‘टार्गेट’, बिरामी प्रेषण गर्ने क्लिनिक सञ्चालक र स्वास्थ्यकर्मीलाई छुट्याइने कमिशन, बिरामी ल्याइदिए बापत एम्बुलेन्स चालकलाई दिइने भत्ता र रिक्सावाललाई दिइने ‘गतिलो’ खाजा खर्चसम्मको अप्रत्यक्ष भारी बोक्न बाध्य छन्, नागरिक।
अस्ट्रेलिया र इजरायलका लागि राजदूत नियुक्त
राष्ट्रपति विद्यादेवी भण्डारीले अस्ट्रेलिया र इजरायलका लागि नेपाली राजदूत नियुक्त गरेकी छन्।
कस्तो हुनुपर्छ शहरी स्वास्थ्य सेवा?
आम नागरिकले उपचार खर्च धान्नै नसकेर स्वास्थ्य सेवाबाट वञ्चित हुने अवस्था बढिरहँदा सुलभ र सहज रूपमा सेवा पाइने शहरी स्वास्थ्य सेवाको आवश्यकता टड्कारो बनेको छ।
राजनीति
न्यायाधीश-वकील टेप प्रकरण: न्याय किनबेचको पटाक्षेप
न्यायाधीशलाई लोभ्याउने, सुर्‍याउने, हौस्याउने, भड्काउने आदि कार्य टेप प्रकरणले देखाएको छ। प्रधानन्यायाधीशबाट नै भनाउने, धरौटीमा छाडेपछि पनि उच्च र सर्वोच्च अदालतबाट जिल्लाको आदेश सदर गर्न लगाउने, जागीर नजाने आदि ढाढस दिएकोबाट नेपाल बारका तत्कालीन कोषाध्यक्षको हैसियत देखाउँछ।
प्रदेश खबर
विचार
सम्पादकको सिफारिस
अर्थ
समाज
अन्तर्वार्ता
ब्लग