HimalKhabar.com :: A Complete Nepali Political News Portal
चिकित्सा शिक्षाको परीक्षामा सहभागी नक्कली परीक्षार्थी सहित तीन पक्राउ चिकित्सा शिक्षा आयोगले सञ्चालन गरेको एमडी/एमएसको प्रवेश परीक्षामा सहभागी तीन जना भारतीय नागरिक पक्राउ परेका छन्।
वितरणतर्फको विद्युत् चुहावट ९.१० प्रतिशतमा झर्‍यो नेपाल विद्युत् प्राधिकरणले चालू आर्थिक वर्षको पहिलो पाँच महीनामा वितरणतर्फको विद्युत् चुहावटलाई घटाएर ९.१० प्रतिशतमा झारेको छ।