HimalKhabar.com :: A Complete Nepali Political News Portal
संक्रमित भएर आइसोलेसन सेन्टर पुगिन्, सेन्टरमै योग सिकाएर उर्जा भरिदिइन् कोरोना संक्रमण भएपछि तनाव लिएर एक्लै बस्दा झन् मानसिक र शारीरिक समस्या हुन्छ भनेर आफू बसेको आइसोलेसन सेन्टरमै मनिषा श्रेष्ठले योग सिकाइन्। १४ दिनपछि घर फर्केकी उनलाई सेन्टरले फेरि योग सिकाउन आइदिन अनुरोध गरेको छ। 
एसिड आक्रमणका पीडित भन्छन्– जलनको पीडा जीवनभर हुन्छ, पीडकलाई किन कम सजाय ? पीडितको जीवनको गतिलाई नै मोडिदिने एसिड आक्रमणलाई विद्यमान कानूनले यति ठूलो अपराधको रूपमा नचिनेको भन्दै पीडित, उनीहरूका परिवार र अभियन्ताहरू यस्ता घटना न्यूनीकरणका लागि एसिड बिक्री–वितरणमा कडाइदेखि पीडकलाई दण्ड सजाय दिने कडा कानून बनाउनुपर्ने बताउँछन्।