HimalKhabar.com :: A Complete Nepali Political News Portal
आफन्त नआएपछि मुस्लिम वडाध्यक्षले हिन्दू संस्कार अनुसार दाहसंस्कार गरिदिए वीरगंजमा कोरोना संक्रमण ठीक भइसकेका एक व्यक्तिको मृत्यु भएपछि कोही पनि आफन्त उपस्थित नहुँदा समुदायका व्यक्तिहरू मिलेर दाहसंस्कार गरिदिएका छन्।
यस कारण सिन्धुपाल्चोकमा पहिरोको जोखिम बढी राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले बेलायतको दुरहाम यूनिभर्सिटीसँगको सहकार्यमा गरेको अध्ययनको प्रारम्भिक नतिजा अनुसार, २०७२ सालको भूकम्पबाट प्रभावित जिल्लाहरुमध्ये सिन्धुपाल्चोक पहिरोको उच्च जोखिममा छ।