HimalKhabar.com :: A Complete Nepali Political News Portal
कोभिड–१९ को प्रभावः स्थानीय तहको बजेट प्राथमिकता स्वास्थ्य, कृषि र स्वरोजगार कोभिड–१९ महामारीकै कारण स्थानीय तहहरूले स्वास्थ्य संरचना निर्माणदेखि कृषि र रोजगारीलाई आगामी नीति कार्यक्रम र बजेटमा प्राथमिकता दिंदैछन् ।
संघीय संसदको छैटौं बजेट अधिवेशनको सबै तयारी पूरा संघीय संसदको छैटौं बजेट अधिवेशनको सबै तयारी पूरा भएको छ । कोरोना भाइरस (कोभिड १९) कारण स्वास्थ्य सतर्कताका लागि विश्व स्वास्थ्य संगठनले निर्धारण गरेको सबै मापदण्ड पालना गरेर बैठक सञ्चालन गर्ने गरी तयारी पूरा भएको संघीय संसद सचिवालयले जानकारी दिएको छ ।