HimalKhabar.com :: A Complete Nepali Political News Portal
सरकारको पहिलो वर्ष: विस्मात् न हर्ष व्यवस्थापिका, न्यायपालिका, राष्ट्र ब्याङ्क र प्रहरी सङ्गठनमा गर्नै नहुने हस्तक्षेप गरेको देउवा सरकारले कोभिड-१९ विरुद्धको खोप व्यवस्थापन, एमसीसी अनुमोदन, स्थानीय निर्वाचन आदिमा भने प्रशंसनीय काम गरेको छ।
कांग्रेसलाई आफ्नो भन्दा माओवादी अध्यक्ष दाहालको चिन्ता, दाहाललाई छोरीको  स्थानीय चुनाव नजिकिंदै गर्दा कांग्रेसले आफ्ना पार्टीका उम्मेदवारलाई कसरी जिताउनेमा भन्दा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको राजनीतिक भविष्य कसरी जोगाइदिने भन्नेमा ध्यान केन्द्रित गरेको भन्दै कांग्रेस शीर्ष नेतृत्वको आलोचना भएको छ।