HimalKhabar.com :: A Complete Nepali Political News Portal
चिभाः चिनारी मुस्ताङ, जुम्ला, दैलेख जस्ता स्थानमा भेटिएका प्राचीन स्तूप र चिभाःहरूमा काठमाडौं उपत्यकाकै नेवार बौद्ध वास्तुको प्रभाव देखिन्छ जो आफैंमा अलग्गै ‘ब्रान्ड’ हो। 
एकै होइनन् गथांमुगः र घण्टाकर्ण नेवार समाजमा सकारात्मक रूपमा लिइने ‘गथांमुगः’ र गैरनेवार समाज राक्षसका रूपमा लिइने ‘घण्टाकर्ण’लाई पर्यायवाची शब्दका रूपमा आफूखुशी प्रयोग गर्नु संस्कृति र इतिहासको अवशेषलाई मास्नु हो।