HimalKhabar.com :: A Complete Nepali Political News Portal
जंगबहादुरको मृत्यु स्वाभाविक कि हत्या? साक्खै मामाको हत्या गरेर सत्ताप्राप्तिको बाटोमा पदार्पण गरेका जंगबहादुरकै पनि आफ्नै भाइ, भारदार र दरबारिया षड्यन्त्रमा पटक पटक हत्या प्रयास भएको थियो।
राज्य विस्तारमा कहाँ पुगेनन् मगर सेना ? नेपालको राज्य विस्तार अभियानमा गोरखाली राजा नरभूपाल शाहको समयदेखि नै सेना नायकत्वदेखि फौजसम्ममा मगर सेनाको सहभागिता थियो, जसले पूर्वमा टिस्टादेखि पश्चिममा काँगडासम्म रगत सिञ्चित गरेको थियो ।