स्थानीय चुनावबाट कसरी उदायो रेशमको पार्टी?
आठ सुरक्षाकर्मी र एक नाबालकको हत्या अभियोगमा काठमाडौंको डिल्लीबजार जेलमा रहेका रेशम चौधरीको पार्टी कैलालीका चार स्थानीय तहमा जित हासिल गर्दै सुदूरपश्चिममा नयाँ शक्तिका रूपमा उदाएको छ।
गैरथारूमा सिकलसेल एनिमिया, उपचारमा कठिनाई
पश्चिम तराईमा विशेष गरी थारू समुदायमा देखिएको सिकलसेल एनिमिया पछिल्लो पटक गैरथारूमा पनि देखिन थालेकाे छ।