HimalKhabar.com :: A Complete Nepali Political News Portal
दुर्गमका बासिन्दालाई किन भयो खोपप्रति अविश्वास? सरकारले प्राथमिकतापूर्वक अभियान चलाइरहे पनि दूरदराजका कतिपय सर्वसाधारण गलत सूचना, अचेतना र अन्धविश्वासका कारण कोभिड-१९ विरुद्धको खोप लगाउन अझै गएका छैनन्। 
विद्यार्थीसँग नियमविपरित असुली गर्दै नेशनल मेडिकल कलेज, अतिरिक्त एक लाख रुपैयाँ नतिर्नेलाई परीक्षामा बस्न नदिने वीरगञ्जस्थित नेशनल मेडिकल कलेजले परीक्षाको मौका पारेर विद्यार्थीबाट सरकारले तोकेभन्दा रु.१ लाख अतिरिक्त शुल्क असुल्न थालेको छ। शुल्क नतिर्ने विद्यार्थीलाई परीक्षामा नै बस्न नदिनेसमेत जनाएको छ।