HimalKhabar.com :: A Complete Nepali Political News Portal
प्रदेश–२ यसकारण बन्यो कोरोनाको ‘हटस्पट’ खुला सिमाना र स्वास्थ्यका कमजोर पूर्वाधारका कारण प्रदेश २ मा कोरोना संक्रमण बढिरहँदा विज्ञहरूले परीक्षण दायरा बढाउन र स्वास्थ्य संरचना विस्तार गर्न सुझाव दिएका छन् ।
कोरोना परीक्षण विस्तारमा चुक्दै राष्ट्रिय प्रयोगशाला, एकपछि अर्को लापरबाही बन्दाबन्दी खुकुलो भएसँगै कोरोना संक्रमण बढिरहेका वेला परीक्षणको दायरा बढाउने योजना अगाडि सार्नुको साटो राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला एकपछि अर्को लापरबाही गर्दै रुमलिएको छ।