HimalKhabar.com :: A Complete Nepali Political News Portal
कोरोना परीक्षण प्रयोगशालामा सिण्डिकेट, खटाइयाे अदक्ष जनशक्ति त्रिवि र यसबाट सम्बन्धन पाएका क्याम्पसबाट माइक्रोबायोलोजीमा स्नातकोत्तर गरेकालाई नेपालका प्रयोगशालामा काम गर्नै नदिने गरी सिण्डिकेट खडा गरेर अदक्ष जनशक्तिलाई तालिमको भरमा खटाइएको छ ।
कोभिड–१९ महामारीले यसरी बदल्दैछ हाम्रो खानपान कोरोनाभाइरस महामारीले स्वास्थ्य र आहारविहारमा मानव जगत्‌लाई सजग बनाउँदै खानपानसँग जोडिएको जीवनशैलीमा परिवर्तन गरिरहेको अनुसन्धानहरूले देखाएका छन्।