कोभिड–१९ को उपचारमा प्लाज्मा थेरापी कति सहयोगी ?
विभिन्न देशमा कोरोनाभाइरस संक्रमित बिरामीमा प्लाज्मा थेरापी विधिले सकारात्मक नतिजा दिएको खबरहरू सार्वजनिक भइरहँदा नेपालमा पनि यो विधिबाट संक्रमितको उपचार कसरी गर्ने भन्ने बारेमा निर्देशिका बनेको छ।
संक्रमित पहिचानमा मोबाइल एप प्रभावकारी कि स्थानीय स्वास्थ्यकर्मी ?
कोरोनाभाइरस (कोभिड–१९) महामारीको जोखिम बढिरहेका वेला नेपालमा विभिन्न निकायले संक्रमित र शंकास्पद बिरामी पत्ता लगाउन मोबाइल एप लगायतको प्रविधि प्रयोगमा ल्याएका छन्।