HimalKhabar.com :: A Complete Nepali Political News Portal
राष्ट्रियताकाे पुनर्जागरण पुनः पृथ्वीजयन्ती मनाउने सरकारी घोषणाले क्रमभङ्गता र नयाँ नेपालका नाममा ऐतिहासिक धरोहर मास्नु आफ्नै अस्तित्व नामेट पार्नु रहेछ भन्ने चेत खुलेको आभास दिलाएको छ।
‘सेना’ गुमाएका सेनापति पुष्पकमल दाहाल कुनै बेला आजका नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली माओवादीलाई ‘चुँडिएको चङ्गा’ भन्थे । समयक्रममा पार्टी एक भयो, ओलीसँगै पुष्पकमल दाहाल पार्टी नेतृत्वमा पुगे, भारी बहुमतको सरकार पनि बन्यो । तर, उनै दाहाल यतिवेला ओलीकै कारण ‘चङ्गा चेट्’ को हालतमा पुगेका छन् ।