HimalKhabar.com :: A Complete Nepali Political News Portal
प्रधानन्यायाधीश जबरा विरुद्धको महाअभियोग प्रस्ताव सिफारिश समितिमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा विरुद्ध प्रतिनिधि सभामा दर्ता भएको महाअभियोग प्रस्तावलाई संसद्को सिफारिश समितिमा पठाइएको छ।
मेलम्चीमा बाढी, तटीय क्षेत्रमा जोखिम सिन्धुपाल्चोकको मेलम्ची नदीमा फेरि बाढी आएको छ भने तटीय क्षेत्रमा जोखिम बढेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।