HimalKhabar.com :: A Complete Nepali Political News Portal
भक्तपुरमा लगाइँदै भेरोसेलको दोस्रो डोज (तस्वीरहरू) भक्तपुरमा आजबाट कोभिड–१९ विरुद्धको चिनियाँ खोप भेरोसेलको दोस्रो डोज लगाउन थालिएको छ।