HimalKhabar.com :: A Complete Nepali Political News Portal
वसन्तको स्वागतमा ढकमक्क चेरी (तस्वीरहरू) चैतको शुरूआतसँगै काठमाडौंको भृकुटीमण्डपमा ढकमक्क फुलेका गुलाबी चेरीले वसन्त ऋतुलाई स्वागत गरिरहेको भान हुन्छ।