HimalKhabar.com :: A Complete Nepali Political News Portal
अक्करको यात्रामा एकीकृत समाजवादी आन्तरिक विवाद र विभाजनले एमालेलाई संघ र प्रदेश सरकारहरूबाट विस्थापित गरे पनि फुटेर बनेको एकीकृत समाजवादी पुरानो नेतृत्व र मतदातामा प्रभाव पार्नसक्ने अजेन्डाको अभावका कारण बलियो बन्ने सम्भावना न्यून छ।