HimalKhabar.com :: A Complete Nepali Political News Portal
हेटौंडा उपमहानगरको मेयरमा एकीकृत समाजवादीकी मीना लामा विजयी मकवानपुरको हेटौंडा उपमहानगरपालिकाको मेयरमा नेकपा (एकीकृत समाजवादी) की मीना लामा निर्वाचित भएकी छन्। सत्ता गठबन्धनबाट उम्मेदवार बनेकी लामाले २३ हजार ‍८० मत प्राप्त गरेकी छन्।
हेटौंडाको मेयरमा गठबन्धनबाट मीना लामा उम्मेदवार हेटौंडा उपमहानगरपालिकाको मेयरमा सत्तारूढ गठबन्धनबाट मीनाकुमारी लामा उम्मेदवार बन्ने भएकी छन्।