HimalKhabar.com :: A Complete Nepali Political News Portal
कोरेइदाको काइदाको सिने-संसार कोरेइदाका फिल्म तिखा प्रश्न लिएर दर्शकसम्म पुग्छन्। र, दर्शकको मनमस्तिष्कमा ती प्रश्न छोडेर सकिन्छन्। उनको यही खूबीले कोरेइदालाई यो समयको एक महत्त्वपूर्ण निर्देशक बनाइदिएको हो।