स्वतन्त्रबाट जितेका मेयर कांग्रेसको विजय जुलुसमा
स्वतन्त्र उम्मेदवारी दिएर जनकपुरधाम उपमहानगरपालिकाको मेयर निर्वाचित भएका मनोज साह नेपाली कांग्रेसले आयोजना गरेको विजय जुलुसमा सहभागिता भएका छन्।
मधेशमा कस्तो छ मधेश केन्द्रित दलको अवस्था?
मधेश प्रदेशका महानगरपालिका र उपमहानगरपालिकामा मात्रै हाेइन, नगरपालिका र गाउँपालिकामा पनि मधेश केन्द्रित दलहरू कमजोर देखिएका छन्।