HimalKhabar.com :: A Complete Nepali Political News Portal
प्रदेश २ मा थपिएका मन्त्रीलाई न भवन न कर्मचारी सत्ता गठबन्धनका सबै दललाई भाग पुर्‍याउन मन्त्रालय टुक्र्याइँदा प्रदेश २ सरकारलाई भवन र कर्मचारी जुटाउनै सकस परेको छ।
मेयरको घर अगाडि फोहोर फालेर विरोध प्रदर्शन जनकपुरधाम उपमहानगरपालिकाले सरसफाइमा ध्यान नदिएपछि स्थानीय बासिन्दाले मेयरको घर अगाडि फोहोर फालेर विरोध जनाएका छन्।