HimalKhabar.com :: A Complete Nepali Political News Portal
सांसदबाट राजीनामा दिएका उपेन्द्र कुशवाहा मेयरमा पराजित सांसदबाट राजीनामा दिएर स्थानीय चुनावमा उम्मेदवार बनेका उपेन्द्रप्रसाद कुशवाहा मेयरमा पराजित भएका छन्।
गिरीशको प्रवेशले बदलिएको वीरगञ्जको समीकरण देशको व्यापारिक शहर वीरगञ्जमा स्थानीय तहको निर्वाचनको चहलपहल शुरू भएसँगै सत्तारूढ र विपक्षी गठबन्धनका उम्मेदवारको चर्चाले चुनावी प्रतिस्पर्धा द्विपक्षीय देखिएको थियो। तर, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट गिरीश गिरीको प्रवेशले वीरगञ्जको समीकरण बदलिएको छ।