HimalKhabar.com :: A Complete Nepali Political News Portal
चुनाव नजिकिएसँगै ठूला दल मधेशतिर स्थानीय तहको निर्वाचन नजिकिएसँगै प्रमुख दलहरू मधेश प्रदेशतिर केन्द्रित हुन थालेका छन्।
मधेशमा विकास खर्च न्यून, मुख्यमन्त्री कार्यालयले नै काम गर्न सकेन आर्थिक वर्षको ६ महीना बितिसक्दा पनि मधेश सरकारले विकास खर्च बढाउन सकेको छैन। अहिलेसम्म ७.५ प्रतिशत मात्रै खर्च भएको छ भने सबैभन्दा कम खर्च गर्नेमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पनि छ।