HimalKhabar.com :: A Complete Nepali Political News Portal
धनुषा झडप: प्रहरीले चलायो रबरको गोली, १३ जना घाइते सीके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ता र प्रहरीबीच धनुषाको पोर्ताहामा झडप भएको छ। झडपका क्रममा प्रहरी सहित १३ जना घाइते भएका छन्।
अपहरण गरेर प्रमाणपत्रमा हस्ताक्षर गराएको भन्दै मतदान अधिकृतले दिए राजीनामा नेपाली कांंग्रेसको १४औं महाधिवेशन अन्तर्गत प्रदेश २ मा प्रतिनिधि छनोट गर्दा अपहरण गरेर प्रमाणपत्रमा हस्ताक्षर गर्न लगाएको भन्दै मतदान अधिकृतले राजीनामा दिएका छन्। जसले गर्दा प्रदेश २ को अधिवेशन अवरुद्ध भएको छ।