HimalKhabar.com :: A Complete Nepali Political News Portal
जनार्दन शर्मा निकट नेम्वाङ माओवादी प्रदेश १ अध्यक्षमा निर्वाचित नेकपा (माओवादी केन्द्र) प्रदेश १ कमिटी अध्यक्षमा हर्कबहादुर नेम्वाङ विजयी भएका छन्।