एमबीबीएसमा सीट घटाउन आईओएमको पत्र, आयोग भन्छ- सय विद्यार्थी पढाउनैपर्छ
निजी मेडिकल कलेजहरू विद्यार्थी भर्ना गर्न पाउने सीट बढाउन दबाब दिने गरेको भए पनि सरकारी शिक्षण संस्था चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)ले भने सीट घटाउन पत्र पठाएको छ।
भक्तपुरमा नेमकिपाको ‘क्लीन स्वीप’‚ सुनील प्रजापति दोहोरिए
भक्तपुर नगरपालिकामा नेपाल मजदूर किसान पार्टी (नेमकिपा) ले ‘क्लीन स्वीप’ गरेको छ। नेमकिपाले मेयर‚ उपमेयर र १० वटै वडाध्यक्षमा फराकिलो मतको अन्तरले विजय हासिल गरेको छ।