भरतपुरको मेयरमा रेणु दाहाल जित नजिक
भरतपुर महानगरपालिकाको मेयरमा नेकपा (माओवादी केन्द्र) की उम्मेदवार रेणु दाहाल जित नजिक पुगेकी छन्।
रेणु सहित पालिका प्रमुखमा भिड्दै चितवनका चार नेत्री
भरतपुर महानगर सहित चितवनका चार वटा स्थानीय तहको नेतृत्वका लागि विभिन्न दलका नेत्री प्रतिस्पर्धामा छन्।