HimalKhabar.com :: A Complete Nepali Political News Portal
मन्त्री विमला वलीमाथि छानबिन शुरू, प्रदेश सरकारको टोली दाङमा लुम्बिनी प्रदेश सरकारले स्वास्थ्य तथा परिवार कल्याण राज्यमन्त्री विमला वलीमाथि छानबिन शुरू गरेको छ।
तुलसीपुरमा साढे ५९ हजार मत गणना‚ कसको कति? दाङको तुलसीपुर उपमहानगरपालिकामा खसेको ७४ हजार ३९३ मतमध्ये ५९ हजार ५६३  मतगणना भइसकेको छ। अहिलेसम्म मेयर र उपमेयरमा नेकपा (एमाले) का उम्मेदवारले अग्रता कायमै राखेका छन्।