HimalKhabar.com :: A Complete Nepali Political News Portal
प्रहरी तालीम केन्द्र सार्ने निर्णयमा सेनाको स्वार्थ? राष्ट्रपति कार्यालय विस्तारका लागि प्रहरी प्रशिक्षण प्रतिष्ठान सार्ने पूर्ववर्ती सरकारको निर्णय नेपाली सेनाको प्रभावबाट आएको प्रहरी अधिकारीहरूको बुझाइ छ।
पार्टी फुटाएको अपजस लिन चाहँदैनन् ओली-नेपाल पार्टी फुटाएको अपजस लिन नचाहने केपी शर्मा ओली र माधवकुमार नेपालको चाहनाले एमाले न फुट न जुटको स्थितिबाट गुज्रिएको छ।