HimalKhabar.com :: A Complete Nepali Political News Portal
किन अपरिहार्य छ नेपाली सौम्य शक्ति (सफ्ट पावर) सङ्कथन? देशलाई युगौंसम्म विश्व मानचित्रमा अटल राख्ने हो, साख र शान बढाउने हो भने हाम्रो सौम्य शक्तिलाई आत्मसात् गरी अघि बढ्नुको विकल्प छैन।
'अहिलेको राजनीतिले  कसैलाई फूल त कसैलाई काँडा देखिरहेको छ' अन्तर्वार्ता
'अहिलेको राजनीतिले कसैलाई फूल त कसैलाई काँडा देखिरहेको छ' ३ असोज २०७२ मा संविधान जारी हुनुअघिको एक साताअघिसम्म पनि मुलुकलाई सञ्चो थिएन । संविधान जारी गर्नै नहुने पक्षमा एकथरी आन्दोलनकारी सडकमा थिए भने छिमेकी देश भारत यी आन्दोलनकारीको माग सम्बोधन नगरी संविधानलाई ‘स्वीकार’ नगर्ने दबाब दिइरहेको थियो । नेपाली–नेपालीमा सद्भाव भड्किएला कि भन्ने आशंका हरेकको ह्रदयमा चलेको ठीक यही बेला 'हिमाल खबरपत्रिका' ले नेपाल भाषाका जनकवि दुर्गालाल श्रेष्ठसँग वार्ता गरेको थियो । १५ साउनमा ऊनैं दुर्गालालको ८५ औं जन्मदिनका अवसर पारेर उनीसँगको वार्तालाई पुनःप्रकाशन गरेका छौं ।
केही मिठो 'बाट' गर...!

केही मिठो बात गर  को यो फरक ‘भर्सन’ सुन्नेलाई नारायणगोपालले नै गाएको हो भन्दा पत्यार लाग्दैन ।