HimalKhabar.com :: A Complete Nepali Political News Portal
जब भारतीय चेकपोष्ट हटे अगाडि बढ्न पछाडिको भू–राजनीति नियाल्न जरूरी छ– हाम्रो उत्तरी नाकामा कसरी रहे भारतीय चेकपोष्ट र कसरी हटाइए। कनकमणि दीक्षित
सर्वोच्चको प्रश्नः विद्यालय कि बन्दीगृह ?

-कनकमणि दीक्षित
धन्य ! सर्वोच्च अदालतको संयुक्त इजलासले सामुदायिक विद्यालयको जग्गा वरिपरि लक्ष्मणरेखा कोरेर मास्न नपाइने नजिर स्थापना गरिदिएको छ।

देशभर निजी विद्यालयको बिगबिगीमाझ अपवाद बाहेक आजकल विपन्नले मात्र आफ्ना सन्तान सामुदायिक विद्यालय पठाउँछन् । अतः सामुदायिक विद्यालयको जमीनलाई व्यापारी प्रयोजनमा लगाउनु भनेको गरीबको बच्चाको खेलमैदान खोस्नु हो।