HimalKhabar.com :: A Complete Nepali Political News Portal
यस्ता तथ्याङ्क दिनेछ जनगणनाले  बाह्रौं जनगणनाले सम्बद्ध परिवारले प्रयोग गर्ने मोबाइल फोन, टिभी, वाशिङ मेसिन, रेफ्रिजेरेटरदेखि वडा तहका सेवा–सुविधा तथा विपद्ले निम्त्याएको क्षतिसम्मको विवरण जुटाएको छ। 
सामाजिक सुरक्षा कोषप्रति किन देखियो अरुचि? अन्तर्राष्ट्रिय अभ्यासको सिको गर्दै ल्याइए पनि अव्यावहारिक कार्यविधि र अन्य अवकाश कोषबाट पाइरहेको भन्दा कम सुविधाका कारण सामाजिक सुरक्षा कोषप्रति कर्मचारीको अरुचि देखिएको छ।