HimalKhabar.com :: A Complete Nepali Political News Portal
एउटा जिज्ञासा बाँकी नै थियो डाक्टर साहेब! डा. भम्पा राई शरीर बिसाउन भुटानै फर्कन चाहन्थे। उनको यो इच्छा त पूरा भएन, तर भुटानमा मानव अधिकारको कुरा उठ्नासाथ उनको वैचारिक अडान सधैं मानकका रूपमा रहिरहनेछ। 
लक्ष्मीलाई आएको प्रियंका चोपडाको त्यो फोन गत ६ मेमा लक्ष्मी विश्वको मोबाइलमा घण्टी बज्यो । उताबाट बोल्नेले आफ्नो नाम ‘प्रियंका चोपडा’ बताउँदा शुरूमा त उनलाई पत्यार नै लागेन । तर, बहिनी सुनैनाले केही समयअघि कोरोना संक्रमणमा अग्रभागमा रहेर काम गर्नेहरूबारे भइरहेको खोजीका लागि इन्स्टाग्राममा लक्ष्मीको कथा लेखेर पठाएको सम्झना भयो ।