HimalKhabar.com :: A Complete Nepali Political News Portal
जैविक विविधता: नेपालको अर्काे सौम्य शक्ति विविध भूबनोट, दुर्लभ जीव र वनस्पति प्रजाति रहेको नेपालको जैविक विविधताले विश्वकै निम्ति महत्त्वपूर्ण सम्पदाको आकर्षण बोकेको छ।
कसरी जोगाउने जलथल जंगल ? प्रदेश १ सरकारले झापाको जलथल जंगल भएर सडक निर्माण गर्ने तयारी गरेको छ, जुन जैविक विविधतायुक्त वनको संरक्षणमा चिन्ताको कुरा त हो नै, प्रचलित कानूनको प्रतिकूल पनि छ।