HimalKhabar.com :: A Complete Nepali Political News Portal
सकियो एक साता लामो नेपाल एकीकरण मार्ग पदयात्रा गोरखा–काठमाडौँ एकीकरण मार्ग पदयात्रा सैनिक मुख्यालय जङ्गीअड्डामा आइपुगेर सोमबार सातौँ दिनमा समाप्त भएको छ। उक्त पदयात्रा ६ दिनमा गोरखाबाट काठमाडौँ आइपुगेको थियो।