HimalKhabar.com :: A Complete Nepali Political News Portal
नक्कली पीसीआर रिपोर्ट बनाएर विदेश जान खोज्ने सात जना पक्राउ नक्कली पीसीआर रिपोर्ट बनाएर विदेश जान खोज्ने सात जनालाई प्रहरीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ।
ट्रक दुर्घटना हुँदा चालकसहित तीन जनाको मृत्यु  कालीगण्डकी करिडोरमा पर्ने सेती भीरमा लरी प्लेटफार्म टेलर (ट्रक) दुर्घटना हुँदा चालकसहित तीन जनाको मृत्यु भएको छ।