HimalKhabar.com :: A Complete Nepali Political News Portal
बिग बास खेल्न अष्ट्रेलिया उडे सन्दीप लामिछाने नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछाने बिग बास लिग (बीबीएल) क्रिकेट खेल्न मंगलबार अष्ट्रेलिया प्रस्थान गरेका छन्। उनी तेस्रोपटक बिग बास खेल्न कतार एअरवेजको उडानमार्फत त्यसतर्फ लागेका हुन्।      
नेपालको फिफा वरियता यथावत, बांग्लादेश दुई स्थान झर्‍यो नेपालको फुटबल वरियता यथावत रहेको छ। विश्व फुटबल महासंघ (फिफा) ले बिहीबार सार्वजनिक गरेको वरियताअनुसार नेपाल १७१औँ स्थानमा यथावत रहेको छ।