HimalKhabar.com :: A Complete Nepali Political News Portal
प्रहरीको पेस्तोल खोसेर चलाउँदा आफैँलाई गोली लागी एक जना घाइते, खाग तस्करका आरोपी अरु दुई जना पक्राउ बुटवलको सुख्खानगरस्थित एक होटलमा आज बिहान प्रहरीले गैंडाका खाग तस्करहरुलाई नियन्त्रणमा लिन खोज्दा गोली चलेको छ। प्रहरीको गोली खोसेर प्रहार गर्ने क्रममा आफैँलाई गोली लागेर एक जना घाइते भएका छन्।
इलाममा हप्तामा दुई दिन मात्र स्वाब सङ्कलन, अस्पतालको सिफारिस चाहिने इलाममा कोरोनाभाइरसको सङ्क्रमण दैनिक बढिरहे पनि हप्ताको दुई दिन मात्रै स्वाब संकलन र परीक्षण गरिने भएको छ।