HimalKhabar.com :: A Complete Nepali Political News Portal
छिट्टै विकासशील राष्ट्रमा उक्लिँदैछौँः प्रधानमन्त्री ओली  प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय, प्रदेश र स्थानीय तहका सरकार सबैको संयोजन, सहभागिता र सहकार्यबाट सामाजिक सुरक्षा कार्यक्रमलाई अगाडि बढाइनुपर्नेमा जोड दिएका छन्।
कोरोनाको जोखिम नभएका ठाउँमा विद्यालय सञ्चालनको तयारी, बन्यो कार्यढाँचा कोरोनाभाइरसको जोखिम कम भएका र कम हुँदै गएका स्थानीय तहमा अब विद्यालय खुल्ने भएका छन्। त्यसका लागि शिक्षा मन्त्रालयले कार्यढाँचा बनाएको छ।