HimalKhabar.com :: A Complete Nepali Political News Portal
किन हुन्छ चीनको हाईहाई? नेपालमा चीनले सीमा अतिक्रमण गरेको कुरा उठ्ने बित्तिकै वास्तविकता नबुझी सरकारी अधिकारीहरू नै आरोप मिथ्या भन्दै शुरूमै प्रतिरक्षा गरिरहेका छन्। एक चीन नीति भन्दैमा अलोकतान्त्रिक कुरालाई पनि नेपालले स्विकार्नु जरुरी छैन।