HimalKhabar.com :: A Complete Nepali Political News Portal
न्यायको तगारो राजनीति महिलाको अधिकार संविधानमै अड्किएको छ, समाजसम्म आइपुगेको छैन। न्यायको यात्रा घरमै रोकिन्छ, अदालत त परको कुरा।
शिक्षा पाउन संघर्ष शहरको बानीबेहोरा चाल पाएको थिइनँ। त्यसैले कहाँ जाने भनेर मैले पत्तो पाइनँ। मैले धेरै ठाउँमा बास मागेँ। तर, सबै ठाउँमा पैसा चाहिन्छ भने। मसँग एक पैसा थिएन। मसँग केही उपाय थिएन।