HimalKhabar.com :: A Complete Nepali Political News Portal
नेतृत्व, नीति र नियमन दलभित्रको अराजकताको मुख्य जड नेताहरूले मतदाता छान्ने र छानिएका मतदाताले फेरि उनै नेता चुन्ने प्रणालीगत समस्या हो, जहाँ नेतृत्वमा नयाँ अनुहार आउने ढोका बन्द हुन्छ।