नेपालकै गरीब क्षेत्रको खाद्य सङ्कटलाई झन् गहिर्याउँदै छ जलवायु परिवर्तनले
कुपोषण र बाल मृत्युदर उच्च रहेको पश्चिम नेपालको निर्वाहमुखी कृषिलाई जलवायु विपद्ले खलबल्याइरहेको छ।
यस्ता छन् हेटौंडाको मेयरका दाबेदार
अघिल्लो चुनावमा एमाले र कांग्रेसबीच कडा प्रतिस्पर्धा भएको हेटौंडा उपमहानगरपालिकामा यस पटक एकीकृत समाजवादीले पनि मेयरको दाबी गरिरहेको छ।