HimalKhabar.com :: A Complete Nepali Political News Portal
अदालत
दल विभाजन सम्बन्धी अध्यादेशमा सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार सरकारले ल्याएको दल विभाजन सम्बन्धी अध्यादेश विरुद्ध परेको निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।
फ्लोर क्रस गर्ने कर्णाली प्रदेशका चार सांसद पदमुक्त फ्लोर क्रस गर्ने नेकपा (एमाले)का कर्णाली प्रदेश सभाका चार सदस्य पदमुक्त भएका छन्। उनीहरूलाई सांसदबाट हटाउने एमालेको निर्णयलाई सर्वोच्च अदालतले सदर गरेको छ।