घूस प्रकरणमा न्यायाधीश कोइरालालाई काम गर्न रोक
सिभिल बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सञ्चालक इच्छाराज तामाङलाई धरौटीमा छुटाउन मोलमोलाइको विवादमा तानिएका जिल्ला अदालत काठमाडौंका न्यायाधीश राजकुमार कोइरालालाई कामकाज गर्न रोक लगाइएको छ।
गभर्नर अधिकारको मुद्दा आज पनि टुङ्गिएन, भोलि अर्को पेशी
नेपाल राष्ट्र ब्यांकका गभर्नर महाप्रसाद अधिकारीले सर्वोच्च अदालतमा दायर गरेको मुद्दा बिहीबार पनि छिनिएन। हेर्दाहेर्दैमा राखिएको रिट निवेदनमाथिको बाँकी छलफल शुक्रबार हुने भएको छ।