मनोज पाण्डेलाई मानव बेचबिखन मुद्दामा पुर्पक्षका लागि थुनामा राख्न आदेश
सौन्दर्य प्रतियोगितामा सहभागी युवतीले सार्वजनिक गरेको घटना सम्बन्धी मुद्दामा काठमाडौं जिल्ला अदालतले मनोजकुमार जैसी अर्थात मनोज पाण्डेलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ।
चिकित्सा शिक्षाको परीक्षामा सहभागी नक्कली परीक्षार्थी सहित तीन पक्राउ
चिकित्सा शिक्षा आयोगले सञ्चालन गरेको एमडी/एमएसको प्रवेश परीक्षामा सहभागी तीन जना भारतीय नागरिक पक्राउ परेका छन्।