HimalKhabar.com :: A Complete Nepali Political News Portal
अर्थ
धितोपत्र बोर्डलाई सर्वोच्चको कारण देखाऊ आदेश शेयर बजारमा लगानीका लागि जोखिमपूर्ण ५१ कम्पनीको सूची सार्वजनिक गरेको विषयमा धितोपत्र बोर्डलाई सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ।
केन्द्रको गल्ती दोहोर्‍याउँदै प्रदेश २ सरकारः सुरेन्द्र लाभ, अर्थविद् अर्थमन्त्रीले होइन, कुनै मेसिनले पढे जस्तो यस वर्षको बजेट पनि पोहोर, परारको जस्तै छ। आकार पनि लगभग उस्तै। सबै कुरामा सन्तुलन ल्याउन खोजे जस्तो।