HimalKhabar.com :: A Complete Nepali Political News Portal
अन्य
साढे २८ लाख नगदसहित एक युवक पक्राउ भारतबाट नेपाल भित्र्याइँदै गरेको २८ लाख ५१ हजार ९ सय ६० रुपैयाँसहित सशस्त्र प्रहरीले आज बिहान राजपुर नगरपालिका–९ का २० वर्षीय दिलीपकुमार साहलाई पक्राउ गरेको हो। 
बिजुलीको शुल्क घट्दा घरायसी ग्राहक र उद्योगी दुवैलाई फाइदा नेपालमा लोडशेडिङ शुरु भएपछि लिन थालिएको उद्योग तथा व्यावसायिक संस्थासँगको डेडिकेटेड र ट्रंक लाइनका ग्राहकले महंगो शुल्क तिर्नुपर्ने व्यवस्था खारेज भएको छ। विद्युत नियमन आयोगको यही १ असारको निर्णयले सबै प्रकारका डेडिकेटेड र टंक लाइनको महशुल अब सामान्य ग्राहक सरह भएको विद्युत नियमन आयोगका प्रवक्ता रामप्रसाद धितालले बताए।