HimalKhabar.com :: A Complete Nepali Political News Portal
ब्यांकिङ
क्रिप्टोकरेन्सीमा लगानी गर्नेलाई कारबाही गर्ने राष्ट्र ब्यांकको चेतावनी नेपाल राष्ट्र ब्यांकले भर्चुअल मुद्रा तथा क्रिप्टोकरेन्सीमा कारोबार गर्नेलाई कारबाही गर्ने चेतावनी दिएको छ।
ग्लोबल आइएमई ब्यांक १६औं वर्षमा प्रवेश ग्लोबल आइएमई ब्यांक लिमिटेड १८ पुसदेखि १६औं वर्षमा प्रवेश गरेको छ।