HimalKhabar.com :: A Complete Nepali Political News Portal
ब्यांकिङ
६७ प्रतिशत नेपालीको ब्यांकमा खाता नेपाल राष्ट्र ब्यांकले २०७७ जेठ मसान्तसम्म ६७.३४ प्रतिशत नेपालीको ब्यांकमा निक्षेप खाता रहेको जनाएको छ।
सामाजिक सुरक्षा कोषमा अनिवार्य सूचीकृत हुनुपर्ने व्यवस्था कार्यान्वयन नगर्न माग गर्दै सर्वोच्चमा रिट ब्यांक तथा वित्तीय संस्थाका कर्मचारीहरूले सामाजिक सुरक्षा कोषमा अनिवार्य सूचीकृत हुनुपर्ने व्यवस्था कार्यान्वयन नगर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता गरेका छन्।