HimalKhabar.com :: A Complete Nepali Political News Portal
ब्यांकिङ
सोलुखुम्बुमा ग्लोबल आईएमईको शाखारहित ब्यांकिङ सेवा ग्लोबल आइएमई ब्यांक लिमिटेडले सोलुखुम्बुकोे फाप्लुमा नयाँ शाखारहित ब्यांकिङ सेवा सञ्चालनमा ल्याएको छ।
‘कर्पोरेट–पे’ प्रणालीका लागि एनआईसी एशिया ब्यांक र नेपाल क्लियरिङ हाउसबीच सम्झौता  एनआईसी एशिया ब्यांक लिमिटेडले आफ्ना संस्थागत ग्राहकका लागि ब्यांकक खाताबाटै विद्युतीय भुक्तानी गर्न सकिने ‘कर्पोरेट–पे’ प्रणालीको शुरूआत गरेको छ। ब्यांकले नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल)सँग सम्झौता गरेको छ।